ढोरपाटन – ७ को वडाध्यक्षमा जनमोर्चा विजयी !

बुर्तिवाङ २०७४ जेठ ३ । ढोरपाटन नगरपालिका गडा नं ७ को मतगणनाको नतिजा अनुसार वडाध्यक्षमा जनमोर्चाका दीपक थापा सहित एक महिला विजय भएका छन भने खुला सदस्य दुईजना नेपाली काँग्रेसले जितेको छ । दलित महिला सदस्यका उमेदवार दुई जनाको बराबर मत आएपछी पुन मतगणना भरहेको सहकर्मी लोकेन्द्र निरासीले जानकारी दिएका छन ।

सो ७ नं वडामा मेयरमा देवकुमार नेपालीले ९९ मत ल्याएर हालसम्म २१७८ अर्जुन शेरचनले २२३ मत प्राप्त गरी हालसम्म १७८३ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार नेपाली भन्दा शेरचन ३९५मतले पछी छन । उपमेयरमा जनमोर्चाकी दुर्गादेवी हालसम्म १८६० मत ल्याएर नेपाली काँग्रेस दिलमायाँ पौवी भन्दा १० मतले अग्रता कायम गरेकी छिन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *