बुर्तिवाङ र निसीमा निस्कियो जनमोर्चाको विजय जुलुस !

डम्मर बुढामगर बुर्तिवाङ २०७४ जेठ २ । राष्ट्रिय जनमोर्चाले ढोरपाटन नगपालिकाको वडा नं २ मा वडाध्यक्ष युवराज महत सहित प्यानलै जितपछि अहिले बुर्तिवाङ वजारमा विजय जुलुस निकालेको छ ।

यसैगरी निसीखोला गाउपालिका ३ मा राजमोका जुन विक्रम शाहीले वडाध्यक्ष सहित प्यानलै जितेपछी राष्ट्रिय जनमोर्चाले निसीखोला गाउँपालीकामा बिजय र्याली निकालेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *