गल्कोटमा नेपाली काँग्रेस राजमो भन्दा १० मतले अगाडी

गल्कोट २०७४ जेठ २ । गल्कोट नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसले ९ सय १७ मत ल्याएर राष्ट्रिय जनमोर्चा भन्दा १० मतले अगाडी रहेको छ । वडा न १, २ र ३ मा अहिले सम्म गरिएको मत गणनामा राष्ट्रिय जनमोर्चाले ९ सय ७ मत पाएको छ ।

उपमेयरमा नेपाली काँगेसले ८ सय ९३ मत ल्याएर जनमोर्चा भन्दा ९५ मतले पछी रहेको छ । काँग्रेसले ८ सय ९३ मत प्राप्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *