जैमिनी नगरपालिकाको पछिल्लो अपडेट : राजमो प्यानल अगाडी !

बागलुङ २०७४ जेठ २ । जिल्लाका विभिन्न नगर र गाउपालिकाहरुमा मतगणना जारी रहेको छ । जैमिनी नगरपालिकामा बडा नं ९ र १० को मतगणनाको पछिल्लो परिणाम अनुसार दुबै वडाको १४ सय मत गन्दा राजमो/एमाले प्यानलबाट मेयरका उमेदवारले ८०६, नेपाली काँग्रेसले ३७०, माओवादी केन्द्रले ५८ मत प्राप्त गरेका छन् भने उपमेयरमा क्रमश ७९४, २७० र ७९ मत ल्याएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *