तमानखोला गाउपालिकाको प्रमुख उपप्रमुख नेपाली काँगेस विजयी

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ जेठ १ । जिल्लाको पश्चिम तमानखोला गाउपालिकामा नेपाली काँगेसका जोकलाल बुढा प्रमुख र मानशरी शेरचन उपप्रमुखमा विजयी भएका छन् । प्रमुख पदमा नेपाली काँग्रेसका बुढाले १७६६, माओबादी केन्द्रका सुर्य श्रीपालीले ११२०, नेकपा एमाले दल प्रसाद सापकोटाले २८९ , उपप्रमुखमा मानसरी शेरचन नेपाली काँँग्रेस १६६१, राजमो डोर बहादुर क्षेत्री ७७३, मत प्राप्त गरेका छन् ।
भने वडा नं ३, ५ र ६ मा वडाध्यक्ष सहित सबै सदस्यहरु सहित विजयी भएको छ ।
सो गाउपालिकाको वडा १ र २ मा माओवादी केन्द्रको प्यानल विजय भएको छ भने वडा नं ४ मा एमाले विनयी भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *