सर्वदलीय छलफलपछी गल्कोटमा स्थिति सामान्य, मतगणना सुरु !

गल्कोट २०७४ जेठ १ । केहि समय अघि सम्म तनावग्रस्त हटिया बजार राजनीतिक दलहरुवीच लामो समयको छलफल पछी स्थिति सामान्य बनेको छ ।

सहमति पछी मतगणना कार्य सुरु भएको सहकर्मी गुमानसिँह भण्डारीले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

  1. himal Pun

    news ta ali briefly lekhau na ho patrakaar sathi ho. facebook maa post gare jasto k gvarya bhaneko. 5wh kamti maa prayog garau na ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *