बागलुङ नगरपालिकाको वडा नं १ मा एमाले/राप्रपाको अग्रता !

बागलुङ २०७४ जेठ १ । बागलुङ नगरपालिकाका वडा नं १ को मतगणनाको पहिलो नतिजा प्राप्त भएको छ । वडा नं १ को हालसम्म गनिएको २१५ मतमा मेयरमा एमालेलाई ७५, काँग्रसलाई ३१, उपमेयरमा राप्रपालाई ७३ काँग्रेसलाई२५ मत परेको छ ।

यसैगरी वडाध्यक्षमा एमाले ७२ र काँग्रेसले ३४ मत प्राप्त गरेका छन् । वडा १ मा मतगणना जारी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *