बुर्तिबाङमा माओवादी केन्द्रको बिजय रयाली !

डम्मर बुढामगर बुर्तिवाङ २०७४ जेठ १ । बैशाख ३१ गते भएको स्थानिय तहको निर्वाचनको मत गणना सुरु भै विभिन्न स्थानमा विभिन्न पार्टिहरुबाट मेयर,उपमेयर,अध्यक्ष,सदस्यमा बिजय हुने पार्टीहरुले बिजयर्याुली गरी गाउँ शहरमा घुइँचो बाढाउ थालेको छन ।

आज ढोरपाटन नगरपालिकाको वडा न १ बुर्तिबाङमा नेकपा माओवादीका उमेदवार चित्र बहादुर भण्डारी वडा अध्यक्ष पदमा बिजय भएका छन् । जम्मा खसेको ७३६ मध्य २५० मत लिएर उनी बिजय भएका हुन । उनको जित सँगै माओवादी केन्द्रले बुर्तिबाङ बजारमा बिजय र्या।लि गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *