बागलुङ नगर र बडीगाड, तामान, काठेखोला र बरेङ गाउपालिकामा मतगणना सुरु

बागलुङ २०७४ जेठ १ । बागलुङ नगरपालिकाको मतगणना सुरु भएको छ । जैमिनी र गल्कोट नगरपालिकाहरुको मत गणना केहि समय पछी सुरु हुने बताईएको छ ।

यसैवीच काठेखोला, तामान, बडीगाड र बरेङ गाउपालिकाको मतगणनाकार्य केहि समय अगाडी देखी सुरु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *