ताराखोलाको मतगणना सुरु : माओवादी केन्द्रका घर्ती अगाडी

अपडेट बागलुङ २०७४ जेठ १ । ताराखोला गाउपालिकाको मत गणना भरखर सुरु भएको छ । अहिले ताराखोला १ अमरभूमिको मतगणना जारी रहेको छ । सहकर्मी खगेन्द्र विकका अनुसार अहिले माओवादी केन्द्रका प्रमुखका उमेदवार प्रकाश घर्तीले ९२, नेपाली काँग्रेसका डण्डपाणी शर्मा कडेलले २७ र स्वतन्त्र रिषिराम रोकाले ४ मत प्राप्त गरेका छन्

यसैगरी उपप्रमुखमा माओवादीकी दिलकुमारी रोकाले ६९, काँग्रेसकी चन्द्रकली घर्तीले ३४, बामसंयुक्तका संजय श्रेष्ठले २० मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *