साताको तस्वीर : हावाहुरी र असिना पानी !

बागलुङ २०७४ बैशाख ३१ । २० वर्ष पछी हुुन गैरहेको स्थानीय निर्वाचनमा मतदाताहरुले उत्सवको रुपमा सहभागिता जनाईरहँदा दिउँसो पौने ४ बजेको समयमा एक्कासी बागलुङ सदरमुकाममा आएको भीषण हावाहुरी र असिना पानीले मतदान केन्द्रहरु प्रभावित गरायो । यसो प्राकृतिक प्रकोपले रुखहरु ढलायो भने केहि घरहरुमा क्षेती पु-यायो ।

प्रस्तुत छन केहि तस्वीरहरु:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *