निसी कारीगाउँमा ढुंगाले किचेर १६ वर्षिया किशोरीको मत्यु !

डम्मर बुढामगर, बुर्तिवाङ २०७४ बैशाख ३० । निसीखोला गाउपालिका- ५ साबिक निसी गाविस १ कारीगाउँकी एक किशोरीको ढुंगाले किचेर मृत्यु भएको छ ।

शनिवार दिउँसो साढे २ बजेको समयमा घर नजिकैको खरबारीमा भैँसी चराउन गएको बेला माथीबाट खसेको ढुंगाले लाग्दा लालबहादुर पुनकी १६ वर्षिया छोरी हिमकुमारी पुनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक पुनले झिम्पा स्थित जन माविमा कक्षा ८ मा अध्ययन गदै थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *