आचार्यको समर्थनमा नयाँ शक्तिका वडाध्यक्षका उमेदवार शर्माले मैदान छोडे

बागलुङ २०७४ बैशाख ३० । बागलुङ नगरपालिका- १ रामरेखाबाट नयाँ शक्ति पार्टी नेपालबाट वडा अध्यक्षमा उमेदवार बनेका श्री कृष्ण शर्मा चुनावी मैदानबाट हटेका छन् ।

शर्माले नेपाली काँग्रेस, जनमुक्ति पार्टी र माओवादी केन्द्रको तालमेलबाट वडाध्यक्षका उमेदवार नेपाली काँग्रेसका प्रकाश आचार्यको समर्थनमा चुनावी मैदन छोडेको बताए ।

वडा नं १ मा नेकपा एमालेबाट दुर्गा सार्की चुनावी मैदान छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *