विहुँको सापकोटा चोकमा चुनावी सभा

भरत सापकोटा, बागलुङ २०७४ बैशाख २५ । नेकपा एमाले लगाएत का बामघटहरुले आज बिहुँकोट को सापकोटा चोक चुनावी सभा सम्पन्न गरेको छ । नेकपा एमाले ले वडा ६मा विभिन्न गाउहरु मा घरदैलो गर्दै चुनावि सभा मा परिणत भएको सो कार्यक्रम का प्रमुख अतिथि नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बोल्दै गरिब, दलित सर्वहरा वर्गहरुको हकहितमा वोल्ने पार्टि भएकाले यसपालि आफ्ना उमेदवारहरु मतदान गर्न अपील गरे ।

नेकपा एमाले प्रदेश नम्बर ४ काजलश्रोत तथा उर्जा विभाग का केन्द्रीय सदस्य हिरा बहादुर के सी काठेखोला गाउँपालि का प्रचार विभाग प्रमुख डिल्लिराज गौतम वडा अध्यक्ष सह संयोजक रुक्मणी गौतम लक्ष्मण पुन परमान्नद कडेल नेकपा माओवादी केन्द्रका वडा ५ सदस्य उमेदवार लिलाधर कडेल लगाएतले बोलेको सो कार्यक्रममा बिहुँका उपाध्यक्ष प्रेम पुनले स्वागत साथै बिहुँकोट अध्यक्ष डिल्लिप्रसाद कडेलको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *