स्थानीय तहको निर्वाचन : गल्कोटमा त्रिपक्षीय भीडन्त !

वीरबहादुर चोखाल, गल्कोट २०७४ बैशाख २५ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरु त्रिपक्षीय प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन ।

साविक ८ गाविसलाई ११ वडामा विभाजन गरिएको गलकोट नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धन र नेकपा माओवादी केन्द्रंले छुट्टाछुट्टै प्यानल बनाई जनमत आआफ्नो पक्षमा पार्न जनताको घरघरमा पुगेका छन ।

* को को छन त उम्मेदवार ?

२० वर्षपछि हुनलागेको स्थानीय तह निर्वाचनको लागि गलकोट नगरपालिकामा मेयर पदकालागि नेपाली काङ्ग्रेसबाट नरेठाटीका भरत शर्मा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट मल्मका टंकबहादुर केसी,, नेकपा माओवादी केन्द्रंबाट हरिचौरका फमलाल निउरे र नयाँ शक्ति नेपालबाट बम बहादुर गुरुङले उम्मेदवारी दिएका छन भने उपमेयरमा नेपाली काङ्ग्रेसबाट रिघाका रेनुका काउचामगर, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट नरेठाटीकी रन्न देवी भण्डारी र नेकपा माओवादी केन्द्रंबाट मल्मका ललिता थापाले मनोनयन दर्ता गरेका छन ।

गलकोट नगरपालिकाका वडा नं १ देखि ७ सम्म, ९ र ११ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ भने वडा नं ८ र १० मा नेकपा ९माओवादी केन्द्रं० को नेतृत्वमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा सहितको चुनाबी गठबन्धन भएकाले द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

* वडा नं १ का उम्मेदवारहरु !

निर्वाचन अधिकृतको कार्यालय गलकोटले दिएको जानकारी अनुसार गलकोट नगरपालिका वडा नं १ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा हिराबहादुर घर्तीमगर, वडा सदस्यहरुमा कृष्णबहादुर गुरुङ, हिमबहादुर खडका, महिला सदस्यमा धनकुमारी खत्री र दलित महिला सदस्यमा कमला सुनारले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रंबाट अध्यक्षमा गुमानसिंह बुढाथोकी, वडा सदस्यहरुमा खडकबहादुर भण्डारी, झमबहादुर कार्की, महिला सदस्यमा जुठी दर्जी र दलित महिला सदस्यमा विष्णु बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा नेत्रबहादुर बुढाथोकी, वडा सदस्यहरुमा तुलबहादुर खत्री, पदम कार्की, महिला सदस्यमा दुर्गा पुन र दलित महिला सदस्यमा चन्द्रकली नेपालीले मनोनयन दर्ता गरेका छन ।

* वडा नं २ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं २ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा हिमबहादुर भण्डारीर, वडा सदस्यहरुमा घनश्याम कुवर, भक्तबहादुर घर्ती मगर, महिला सदस्यमा दुर्गा देवी भण्डारी र दलित महिला सदस्यमा विष्णु बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रंबाट अध्यक्षमा चन्द्रदत्त रेग्मी, वडा सदस्यहरुमा टेकबहादुर पुन,ठगबहादुर कार्की, महिला सदस्यमा छमकुमारी बस्नेत र दलित महिला सदस्यमा कमला कुमारी बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा बुलबहादुर केसी, वडा सदस्यहरुमा चिन्ते सार्की, यमबहादुर कार्र्की, महिला सदस्यमा रत्ना कार्की र दलित महिला सदस्यमा चन्द्रकली सुनारले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ३ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं ३ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा वीरजंग भण्डारी, वडा सदस्यहरुमा झहरबहादुर खत्री,बेलबहादुर बोहोरा, महिला सदस्यमा रत्नकला अधिकारी र दलित महिला सदस्यमा तुलसी दर्जीले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रंबाट अध्यक्षमा चित्रबहादुर साहनी, वडा सदस्यहरुमा अनिल नेपाली, श्यामसुन्दर भण्डेल, महिला सदस्यमा सरस्वति कार्की र दलित महिला सदस्यमा पम्फा दमाईले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा पदम श्रेष्ठ।, वडा सदस्यहरुमा विरवल श्रेष्ठ,सन्तबहादुर पन्त, महिला सदस्यमा विष्णुराना र दलित महिला सदस्यमा मनकली दमिनीले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ४ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं ४ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा बलबहादुर खत्री, वडा सदस्यहरुमा रविलाल सुवेदी, रुद्रप्रसाद सुवेदी, महिला सदस्यमा शिवकुमारी खत्री र दलित महिला सदस्यमा शोभा सुनारले मनोनयन दर्ता गरेका छन ।
नेकपा ९माओवादी केन्द्रं० बाट अध्यक्षमा चूडामणि सुवेदी, वडा सदस्यहरुमा कर्णबहादुर भण्डारी,मनबहादुर सुनार, महिला सदस्यमा शर्मिला शर्र्मा र दलित महिला सदस्यमा मिना सुनारले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा धनबहादुर खडका, वडा सदस्यहरुमा देवबहादुखत्री, सोमबहादुर सार्की, महिला सदस्यमा कोपिला शर्मा र दलित महिला सदस्यमा पूर्णा बिक कामीले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ५ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं ५ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा नारायणध्वज मल्ल, वडा सदस्यहरुमा यमबहादुर क्षत्री, यमबहादुर बस्नेत, महिला सदस्यमा कमला ढकाल र दलित महिला सदस्यमा विष्णुु कामीले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रं बाट अध्यक्षमा छमबहादुर खत्री, वडा सदस्यहरुमा लालबहादुर कार्की,हिरा राना, महिला सदस्यमा कलीदेवी खत्री र दलित महिला सदस्यमा हरिकला बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा अम्मरबहादुर खत्री, वडा सदस्यहरुमा डिलप्रसाद घर्ती मगर, पदमबहादुर खत्री, महिला सदस्यमा देवी खत्री र दलित महिला सदस्यमा भीमकुमारी दर्जीले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ६ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं ६ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा योगेशबहादुर भण्डारी, वडा सदस्यहरुमा जितबहादुर गोतामे, मेमबहादुर घर्ती मगर, महिला सदस्यमा गंगादेवी घर्ती मगर र दलित महिला सदस्यमा चन्द्रा दमाईले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रंबाट अध्यक्षमा नरबहादुर खत्री, वडा सदस्यहरुमा भीमबहादुर बिक, मनोज थापा, महिला सदस्यमा मनकुमारी पाण्डे र दलित महिला सदस्यमा माया सार्कीले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा ओमबहाद्र सुनार, वडा सदस्यहरुमा चन्द्रमोहन बि।क,लिलबहादुर श्रीस, महिला सदस्यमा कमला श्रीस र दलित महिला सदस्यमा अमृता बिकले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ७ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं ७ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा हरिदत्त गौतम, वडा सदस्यहरुमा हुमबहादुर थापा, टीकाबहादुर खडका, महिला सदस्यमा शोभा के।सी। र दलित महिला सदस्यमा पार्वती बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रंबाट अध्यक्षमा टीकाबहादुर थापा, वडा सदस्यहरुमा दलबहादुर थापा ,लोकबहादुर थापा, महिला सदस्यमा लक्ष्मी सार्की पदमा र दलित महिला सदस्यमा मिना कुमारी दर्जीले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा होमबहादुर बस्नेत, वडा सदस्यहरुमा तिलेबहादुर दर्जी, दलबहादुर थापा, महिला सदस्यमा छलीकुमारी थापा र दलित महिला सदस्यमा सुनकी दमार्ईले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ८ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं ८ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा रामप्रसाद कडेल, वडा सदस्यहरुमा घनश्याम चालिसे, पूर्णबहादर सुनार महिला सदस्यमा मनकुमारी बुढाथोकी र दलित महिला सदस्यमा भीमकुमारी बिक सुनारले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रं, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा पदमबहादुर सलामी, वडा सदस्यहरुमा कृष्णबहादुर बुढाथोकी, महिला सदस्यमा रुपा पुन र दलित महिला सदस्यमा धनकुमारी सुनारले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ९ का उम्मेदवारहरु

गलकोट नगरपालिकावडा नं ९ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा तेजबहादुर थापा, वडा सदस्यहरुमा दुुर्गाबहादुुर मल्ल, धर्मदत्त सापकोटा, महिला सदस्यमा अम्बिका सापकोटा र दलित महिला सदस्यमा तीलकुमारी बि।क ले मनोनयन दर्ता गरेका छन ।
नेकपा ९माओवादी केन्द्रं० बाट अध्यक्षमा छमबहादुुर राना, महिला सदस्यमा सहनबीला पुन र दलित महिला सदस्यमा रेखा दमार्ईले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा बेदीलाल सापकोटा, वडा सदस्यहरुमा नारायण सापकोटा, लालबहादुर दर्जी, महिला सदस्यमा तरला गौतम र दलित महिला सदस्यमा कृष्णकुमारी कामीले मनोनयन दर्ता गरेका छन ।

* वडा नं १० का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं १० मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा तीलकबहादुर घर्ती मगर, वडा सदस्यहरुमा धनबहादुर सुनार,रामप्रसाद बिक, महिला सदस्यमा राधिका पुन र दलित महिला सदस्यमा कमला बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रं, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा छमबहादुर घर्ती, वडा सदस्यहरुमा खर्केसिंह श्रीस,पृथबहादुर श्रीस, महिला सदस्यमा साधाना राना मगर र दलित महिला सदस्यमा गीता बिकले मनोनयन दर्ता गरेका छन ।

* वडा नं ११ का उम्मेदवारहरु

गलकोट नगरपालिका वडा नं ११ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा शंकर पुन मगर, वडा सदस्यहरुमा इन्द्रमयिा सापकोटा, लालबहादुर पुन, महिला सदस्यमा कमला श्रीस र दलित महिला सदस्यमा ताराकुमारी सार्कीले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रंबाट अध्यक्षमा नरबहादुर घर्ती, वडा सदस्यहरुमा टोमलाल खरेल,होमबहादुर बुढाथोकी, महिला सदस्यमा मनमाया भूजेल र दलित महिला सदस्यमा सरिता थापा सार्कीले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा डम्मरबहादुर श्रीस, वडा सदस्यहरुमा दलबहादुुर बुढाथोकी, श्यामबहादुर श्रीस, महिला सदस्यमा माया सिञ्जाली र दलित महिला सदस्यमा रुपा बि।क।ले मनोनयन दर्ता गरेका छन ।
ताराखोलामा पनि त्रिपक्षीय भिडन्त
गःका्ट नगरपालिकासंग जोडिएको ताराखोला गाउँपालिकामा पनि क्रियाशील राजनीतिक दलहरुवीच त्रिपक्षीय भिडन्छ हुने भएको छ ।
साविक ४ गाविसलाई ५ वडामा विभाजन गरिएको ताराखोला गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धन र नेकपा माओवादी केन्द्रंले छुट्टाछुट्टै प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन ।
को को छन त उम्मेदवार
ताराखोला गाउँपालिकामा अध्यक्ष पदकालागि नेपाली काङ्ग्रेसबाट ताराका दण्डपाणी कडेल, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट हिलका पूर्णा चालिसे, नेकपा माओवादी केन्द्रंबाट अर्गलका प्रकाश घर्तीमगर र स्वतन्त्र उम्मेदवार ऋषिराम रोकाले उम्मेदवारी दिएका छन भने उपाध्यक्षमा नेपाली काङ्ग्रेसबाट चन्द्र कुमारी पुन, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको चुनाबी गठबन्धनबाट हिलका संजय श्रेष्ठ, नेकपा माओवादी केन्द्रंबाट दिल कुमारी पुन र स्वतन्त्र उम्मेदवार सन्त कुमारी रोकाले मनोनयन दर्ता गरेका छन ।

वडा नं १ का उम्मेदवारहरु
निर्वाचन आयोग तारखोलाले दिएको जानकारी अनुसार ताराखोला गाउँपालिकामा वडा नं १ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा काजीमान घर्ती , वडा सदस्यहरुमा नरबहादुुर घर्ती यमकान्त गैरे, महिला सदस्यमा भूूमा कुुमारी भण्डारी र दलित महिला सदस्यमा ललि बि।क।ले मनोनयन दर्ता गरेका छन ।
नेकपा ९माओवादी केन्द्रं० बाट अध्यक्षमा यमबहादुर श्रीस, वडा सदस्यहरुमा खडकबहादुुर घर्ती मगर, खमबहादुुर छन्तेल, महिला सदस्यमा गौरीमाया गुुरुङ र दलित महिला सदस्यमा रुमा बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा लालमणि श्रीस, वडा सदस्यहरुमा टेकबहादुुर श्रीस, कुलबहादुर पुन, महिला सदस्यमा चन्द्रकली घर्ती र दलित महिला सदस्यमा खरिमाया बिकले मनोनयन दर्ता गरेका छन ।
वडा नं २ का उम्मेदवारहरु
ताराखोला गाउँपालिका वडा नं २ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा कमला पति पाठक, वडा सदस्यहरुमा पृथ्वीलाल घर्ती, रविलाल कामी र महिला सदस्यमा शारदा सापकोटा।ले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रं बाट अध्यक्षमा भद्रबहादुुर घर्ती, वडा सदस्यहरुमा खडक बहादुर बिक,भीमबहादुर रोका, महिला सदस्यमा फुलमाया पुन र दलित महिला सदस्यमा पूर्ण कली सुनारले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाकोे गठबन्धनबाट अध्यक्षमा गजिन्द्रबहादुर घर्ती।, वडा सदस्यहरुमा डम्मरबहादर छन्तेल, महिला सदस्यमा गीता रोका र दलित महिला सदस्यमा पवित्रा दमाईले मनोनयन दर्ता गरेका छन ।
वडा नं ३ का उम्मेदवारहरु
ताराखोला गाउँपालिका वडा नं ३ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा कर्णबहादुर कार्की वडा सदस्यहरुमा पूर्णलाल ढकाल, निरज बगाले, महिला सदस्यमा पदमकुुमारी गौचन र दलित महिला सदस्यमा दिलमाया बि।क।ले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा डिलहादुुर बस्नेत, वडा सदस्यहरुमा हेमन्त घमिरे, भूपना, महिला सदरायण बगाले, महिला सदस्यमा श्रीमाया घर्र्ती र दलित महिला सदस्यमा धनमाया बिकले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा डम्मरबहादुर थापा, वडा सदस्यहरुमा मनबहादुर लामिछाने, कर्णबहादुर भण्डारी, महिला सदस्यमा पूर्णा रोका र दलित महिला सदस्यमा भविमाया बिकले मनोनयन दर्ता गरेका छन ।
वडा नं ४ का उम्मेदवारहरु
ताराखोला गाउँपालिका वडा नं ४ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा मनबहादुर घर्ती, वडा सदस्यहरुमा अनन्त गैरे,नन्दलाल गैरे र महिला सदस्यमा भीमकली कडेलले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा जितबहादुर खत्री, वडा सदस्यहरुमा कुलबहादुर खत्री,ओमबहादुर घर्ती, महिला सदस्यमा सपनादेवी बुढाथोकी र दलित महिला सदस्यमा धनमाया बि।क।ले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा प्रकाश चालिसे, वडा सदस्यहरुमा मनबहादुर थापा,हरिलाल रोका, महिला सदस्यमा रत्नकुमारी लोहनी क्षत्री र दलित महिला सदस्यमा सीता कामीले मनोनयन दर्ता गरेका छन ।
वडा नं ५ का उम्मेदवारहरु
ताराखोला गाउँपालिका वडा नं ५ मा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा ओमबहादुर रोका, वडा सदस्यहरुमा काधर सुवेदी, मनबहादुुर घर्ती, महिला सदस्यमा कमला ढकाराजकुुमारी गौतम र दलित महिला सदस्यमा सुन्तली बि।क।ले मनोनयन दर्ता गरेका छन ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा रामबहादुर रोका, वडा सदस्यहरुमा दलराम पुन, मनबहादुर रोका,महिला सदस्यमा मनकुमारी रोका र दलित महिला सदस्यमा चन्द्रकलदर्जीले मनोनयन दर्ता गरेका छन ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्षमा धनप्रसाद बुढा, वडा सदस्यहरुमा यमलाल कडेल, ओमप्रसाद कडेल, महिला सदस्यमा हिरादेवी घर्ती र दलित महिला सदस्यमा जैकली दमाइले मनोनयन दर्ता गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *