असिनाले सिसा फुटेपछि ठुलो दुर्घटना हुनबाट जोगियो सेनाको हेलिकप्टर !

दिनेश खत्री, गल्कोट २०७४ बैशाख २५ । बुर्तिवाङ (ढोरपाटन)जान उडेको नेपाली सेनाको हेलिकप्टर ठुलो दुर्घटना हुन बाट जोगिएको छ ।

भीषण वर्षा र असिना वीच अस्ति शनिवार साढे ४ बजेको समयमा हरिचौरमा आकष्मिक अवतरण गरेको नेपाली सेनाको 9A-303 हेलिकप्टरको असिनाले सिसा फुटेपछी हरिचौरमा आकष्मिक अवतरण गरेको हो ।

हेलिकप्टरमा रहेका ७ जनालाई हरिचौरमै ओरालेर चालक एक्लै हेलिकप्टर उडाएर पोखरा फर्किएको र सेना बैकल्पिक साधन (गाडी) प्रयोग गरी ढोरपाटन गएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *