राप्रपाका पूर्व केन्द्रिय सदस्य रिज्यालव्दारा पार्टी परित्यागको घोषणा !

बागलुङ २०७४ बैशाख २३ । राप्रपा नेपालका पूर्व केन्द्रिय सदस्य एवं एकीकरण पछी बनेको राप्रपाका महाधिवेशन प्रतिनिधी तिलकबहादुर रिज्यालले राप्रपाको साधारण सदस्य देखी संपूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

अधिबक्ता रिज्याल गत २०७१ साल फागुन २८ गते राप्रपा नेपालमा प्रवेश गरी राप्रपा नेपाल र राप्रपा वीच एकीकरण हुनु अगाडी सम्म राप्रपा नेपालको केन्द्रिय सदस्य तथा प्रशिक्षण विभागमा रही कार्य गर्दै आएका थिए ।

पार्टीको एकिकरण पछी पार्टी भित्र देखिएका असहज परिस्थितीलाई मध्यनजर गर्दै उनले पार्टी परित्याग गरेका बताएका छन् ।

अधिवक्ता रिज्यालले प्रकाशित गरेको विज्ञप्ती यस प्रकार छ-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *