गीतकार तथा कवि अधिकारीको ‘भरियाको भूगोल’ माथि विचार विमर्श !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख २० । जेसिस बागलुङको आयोजनमा बागलुङमा गीतकार तथा कवि दिनेश अधिकारीव्दरा लिखित भरियाको भुगोलको चर्चा परिचर्चा गरिएको छ ।

कार्यक्रममा गीतकार अधिकारिले लेखेको गीत यो सम्झने मन छ म विर्सु कसोरी , माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ विवाह भोलिपल्ट हामी यात्रामा थियौ लगाएत दर्जन बढि गीत कविता बाचन गरेका थिए ।

गीतकार अधिकारीले कविको कविता मनको स्वतन्त्र अभिव्यक्ति भएको बताएका थिए ।

कार्यक्रम जेसिसका अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षता उपाध्यक्ष मनोज कुमार विकको स्वागत र तारा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *