बडीगाड गाउपालिकाको प्रमुख र उपप्रमुखमा दश जनाको मनोनयन दर्ता !

खर्वाङ २०७४ बैशाख १९ । बडीगाड गाउपालिकामा नेपाली काँग्रेसबाट गण्डकी थापा अधिकारीले प्रमुख र अमर बहादुर श्रीसले उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेले प्रमुखमा मेहरसिँह पाईजा र उपप्रमुखमा उषा घिमिरेलाई उमेदवार बनाएको छ भने राष्ट्रिय जनमोर्चाले प्रमुखमा भिमसेन वन र उपप्रमुखमा शिवाजी आचार्यलाई दर्खास्त हाल्न लगाएको छ ।

माओवादी केन्द्रले राजिब घिमिरे र रुनमायाँ थापालाई प्रमुख र उपप्रमुखमा उमेदवार बनाएको छ ।

यसैगरी संघीय सामाजवादी फोरम नयाँ शक्तिले संयुक्त प्यानलबनाई प्रमुखमा वीरबहादुर परियार र नयाँ शक्तिकी पुनम श्रीसलाई उपप्रमुखमा मनोनयन दर्ता गराएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *