गल्कोट नगरपालिकाका नेपाली काँग्रेसका उमेदवार

गल्कोट २०७४ बैशाख १९ । नेपाली काँग्रेसले गल्कोट नगरपालिकाको मेयरमा भरत शर्मा गैरे र उपमेयरमा रेनुका काउचा मगरलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *