बागलुङको मेयरमा श्रेष्ठ र उपमेयरमा शर्मा निश्चित, गल्कोटको निर्णय हुन बाँकी

बागलुङ २०७४ बैशाख १९ । अन्तत: नेपाली काँग्रेसले बागलुङ नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा सकुन्तला शर्मालाई उमेदवार उठाउने निर्णय गरेको छ ।

हिँजो विहान देखीको रस्साकसी पछी मेयरमा श्रेष्ठ र उपमेयरमा शर्मालाई चयन गरिएको हो ।

उता गल्कोट नगरपालिकाको मेयरको उमेदवारको भने अझै टुंगो नलागेको श्रोतले बतायो । ‘संयन्त्रको बैठक बसीरहेको छ, एक काँग्रेसी नेताले भने, ‘मन्जेशवम मल्लको नामपनि चर्चामा रहेको छ, अरु थुप्रै आकांक्षीहरु छन् अभैm केहि समय प्रतिक्षा गरौँ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *