ढोरपाटनको मेयरमा माओवादी केन्द्रका घर्ती, राजमोका पाण्डे र नेकाका शेरचन उठ्ने

बुर्तिवाङ २०७४ बैशाख १९ । बागलुङ जिल्लाको सुदूर पश्चिम व्यापारिक केन्द्र रहेको बुर्तिवाङ बजारमा बिहानै देखी चुनावी सरगर्मी बढेको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्र रहेको बुर्तिवाङ बजारमा माओवादी केन्द्रले केहीबेर अघिमात्र ढोरपाटनको मेयर पदमा शेरमान घर्तीलाई उठाउने निर्णय गरेको छ । मेयर पदमा युवानेता चन्द्र अर्यााल र घर्तीवीच प्रतिष्पर्धा रहेको थियो ।

राष्ट्रिय जनमोर्चाले ढोरपाटनको मेयरमा गौरिश्वर पाण्डे र नेपाली काँग्रेसले अर्जुन शेरचन मेयरमा उठाउने यस अघि नै निर्णय गरिसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *