प्रहरीव्दारा गाँजाको बोट नष्ट !

बागलुङ २०७४ बैशाख १२ । बागलुङ नगरपालिका ४ निरहेघाटमा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको मलखाद र खाली जमीनमा उम्रिएका करीब २ सय गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार मंगलबार दिउसो प्रनाउ अनिलकुमार खड्काको कमाण्डमा खटिएको एक दर्जन प्रहरी टोलीले सो गाँजा उखेली नष्ट गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *