बडीगाड गाँउपालिकामा नेकपा एमालेले मेहरसिँह पाइजालाई प्रमुखमा उठाउने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ बैशाख ८ । नेकपा एमाले वडीगाड खोला गाउ पालीकाको प्रमुखमा मेहर सिँह पाईजालाई उठाउने भएको छ । उपप्रमुख पदमा उषा घिमिरेलाई चयन गरीएको एमालले जनाएको छ ।

प्रमुख पदमा ६ जना र उपप्रमुख पदमा ३ जना आकाँक्षी भएपनी सर्वसहमती तवरबाट पाईजा र घिमिरेलाई चयन गरिएको पार्टीले बताएको छ ।
। वडीगाड गाँउ पालीकामा बाम एकताको बिषय जिल्लामा छलफल भईरहेपनी हाल सम्म निष्कर्ष निस्कन सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *