ठाडो खोलामा बाढी आएपछी वेनी-जोमसोम यातायात अवरुद्ध !

म्याग्दी २०७४ बैशाख ७ । हिँजो बुधवार दिउँसै देखी परेको अबिरल वर्षाका कारण बेग खोलाको ठाडो खोलामा आएको बाढीले बेनी जोमसोम चल्ने सवारी साधनहरु बेगखोलामा रोकिएछी मुक्तिनाथ भ्रमणमा हिँडेका र फर्कदै गरेका यात्रुहरु अलपत्र परेका छन् ।
साँझ अबेर सम्मपनि यातायात सुचारु हुने संभावना नरहेपछी यात्रुहरु बेनी फर्कन बाध्य भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *