Menu

आज आयोजना गरिएको माओवादी केन्द्रको नगर एकता भेला स्थगित

खगेन्द्र विश्वकर्मा, २०७४ बैशाख ७ । आज बागलुङमा आयोजना गरिने भनिएको माओवादी केन्द्रको एकता सम्मेलन चुनाव पछि हुने भएको छ ।

माओवादी केन्द्र बागलुङले बैशाख ७ गते गर्ने नगर सम्मेलन केन्द्रले नीति बदलेपछि चुनाव अगाडि सम्म स्तगित भएको केन्द्रका केन्द्रीय सदस्य एवम बागलुङ नगर ईन्चार्ज निर्मल श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले सबै नेता कार्यकर्तालाई चुनावी तयारिमा लाग्नु पर्ने निर्देश गरेपछि व्यस्तताका कारण अर्को सूचना प्रकाशित नहुदा सम्मको लागि बाकप रहेका नगर गाउँ वडाका सबै एकता सम्मेलन स्तगित भएको केन्द्रले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *