राप्रपाका मेयर उपमेयरका दाबेदारहरुको नाम सार्वजनिक !

बागलुङ २०७४ बैशाख ३ । राप्रपा बागलुङले स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको मेयर उपमेयर र वडा सदस्यहरुको लागी दाबेदारहरुको नामावली सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरिएको नामावली अनुसार मेयरमा सुरेन्द्र खड्का, रमेश राजभण्डारी, माया खड्का, रण बहादुर बोहोरा तथा उपमेयर तर्फ दावेदार तारा कुमारी रिजाल कृष्ण कुमारी शेरचन प्रबिण शंकर श्रेष्ठ सञ्जय खड्का र वडा प्रमुख तर्फ १ शिवराज शर्मा २ मेघराज पाण्डे ३। ईश्वर राजभण्डारी र टिका बहादुर खड्का ४। भुपिन बिष्ट र जयलाल सापकोटा ५ सुरथ सुबेदी ७ केशब ब। कार्की र बम ब। कार्की रमान ब। कार्की ९। सम्मर ब। कार्की १०। रोमन्त ब मल्ल १२ नारायण प्रसाद शर्मा १३ गोमा देवी शर्मा रहेका छन् ।

अन्य नगर र गाउपालिकाका उमेदवारहरुको नामावली पनि आजै सिफारिस गरिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *