नयाँ नेतृत्व चयन गर्दै जापान समाज बिहुँकोटको प्रथम अधिबेशन सम्पन्न !

रामशरण पोखरेल, बागलुङ २०७४ बैशाख २ । बागलुङ जापान समाज बिहुँकोट बागलुङको प्रथम अधिबेशन गौरीशकंर शर्मा सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरी सम्पन्न भएको छ ।

शुक्रवार सुरु भएको अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागी समिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा देवि प्रसाद कडेंल ,व्दितिय उपाध्यक्षमा डिल्ली प्रसाद कडेंल ,तृतिय उपाध्यक्षमा यामलाल कडेंल,सचिवमा भिष्म कडेंल, सह सचिवमा सुदर्शन कडेंल ,कोषाध्यक्षमा नारायण प्रसाद कडेंल –राजु) चयन भएका छन्। समितिको सदस्यमा चिरञ्जिवी कडेंल, ज्ञानुकुमारी श्रीस शर्मा, मणिभद्र शर्मा सुबेदी, खिमानन्द कडेंल रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *