खाजा घरबाट अनैतिक क्रियाकलापमा संलग्न पाँच जोडी पक्राउ !

काठमाडौं, २०७३ चैत २८ । काठमाडौं महानगरपालिका–१६ बसन्तनगर स्थित भेटघाट खाजा घरबाट अनैतिक क्रियाकलापमा संलग्न भईरहेको अवस्थामा होटल संचालक अर्घाखाँची वागी–१ घर भई हाल माछापोखरी बस्ने २१ बर्षीय कमल पन्थी सहित ५ जना पुरुष र ५ जना महिलालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *