Menu

स्थानीय तहको निर्वाचनमा भाग लिन प्रअ पदबाट राजिनामा !

बागलुङ २०७३ चैत २८ । रुद्रेपिपल माविकी प्रधानध्यापक ममतादेवी शर्माले पदबाट राजिनामा दिएकी छिन् । उनी २३ वर्ष देखी बिद्यालयमा कार्यरत थिईन् । शर्मा नेकपा एमालेबाट आसन्न स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिको उम्मेदवार हुने चर्चा छ ।

प्रधानध्यापकबाट राजिनामा दिएपछि उनले पत्रकार सम्मेलनको आयोजना गरी बिद्यालयमा रहदा बिभिन्न क्षेत्र,तह र तप्कामा रहेर सहयोग पुयाउने सबैलाई धन्यवाद दिँदै स्थानिय निकायको चुनावमा पार्टी (एमाले)ले जिम्मेबारी दिएमा सक्रिए भएर लाग्ने पनि स्पष्ट पारिन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *