Menu

नेपाल पत्रकार महासंघको बैठक सम्पन्न : पत्रकार बराल र निशानीलाई पुरस्कृत गरिने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत २५ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नियमित बैठक शुत्रmवार कालिका भगवती गुठीको कालिका कुन्जमा सम्पन्न भएको छ । पत्रकार महाँसंघले भवन निमार्णको अभियानलाई तिब्रतादिदै भवन निमार्णको काम नेपाल पत्रकार महासंघ बागलुङको नियमित तेस्रो बैठक सम्पन्न भएको हो । विभिन्न चरणमा गर्ने र पहिलो चरणमा जग ढलान गर्ने भएकाले ठेक्कामा नदिई अमानतमा पहिलो चरणको काम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बागलुङ नगरपालिका २ निवासी तिर्थप्रसाद श्रेष्ठको परिवारले महासंघमा स्थापना गरेको नारयप्रसाद स्मृति कोषबाट हरेक बर्ष प्रदान गर्ने गरि कोष स्थापना गरेको छ ।

डा दीनबहादुर थापाको संयोजक रहेको मुल्याङकन समितिले यस वर्ष २ जना पत्रकारलाई नगद सहित सम्मान गर्ने निर्णय गरेअनुसार कान्तिरपुर दैनिक पत्रिकाका बागलुङका संवाददाता प्रकाश बराल र स्मम्भकार दिल निशानी मगरलाई नगद राशी सहित नारायण प्रसाद पुरस्कार बैशाख १ गते नयाँ बर्षका अवसरमा प्रदान गर्ने भएको छ ।

बैठक पत्रकार महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षता र सचिव राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *