Menu

कति कुरा आफन्तीकै प्रहारबाट सिकें …

जीन्दगीमा कतै जित कतै हारबाट सिकें
कति कुरा आफन्तीकै प्रहारबाट सिकें
अन्यायलाई स्वीकार गर्ने बानी छदैछैन
बिद्रोह त बैईमानी यो बजारबाट सिकें ।

कोपिला कँडेल
पत्रकार, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *