निसीखोला गाँउपालीकामा नेपाल शिक्षक सँघको प्रथम अधिबेशन सम्पन्न !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ चैत ५ । निसीखोला गाँउपालीकाको रत्नराज्य मावि देबिस्थानामा नेपाल शिक्षक सँघको प्रथम अधिबेशन सम्पन्न भएको छ । शिक्षक मान बहादुर केसीको सभापतित्वमा भएको अधिबेशनबाट मान बहादुर केसीको संयोजगत्वमा २५ सदस्यिय निसीखोला गाँउपालीका नेपाल शिक्षक सँघको गठन गरिएको छ । समितीको उपाध्यक्षमा निसा घर्ती र दुर्गा बहादुर पौडेल, सचिब बिष्णु घर्ति, सहसचिब गोपिकृष्ण क्षेत्रि, र सरस्वती शर्मा घिमिरे, अर्थ सचिबमा लिला कुमारी कुवँर, सहसचिबमा धन कुमारी केसी र जयराम पुन, वडा प्रतिनीधिमा बालेन्द्र मल्ल, लेख कुमारी घर्ति, बिष्णु् बुढा, प्रेम रोका, अमृता बुढा, सिता बुढा, रुपेश प्रसाद श्रेष्ठ, उता समाबेशि सहसचिबमा फुल बहादुर बुढा र केयरसिँह पुन, सदस्यहरुमा तिलक मल्ल, उमादेबि कुवँर, जित बहादुर केसी, चेत बहादुर सुनार, सिता परीयार, हिमला बिक, र युवराज पौडेल रहेका छन् ।
सो अवसरमा नौ सदस्यीय सल्लाहकार समिती गठन गरिएको थियो भने विभिन्न वक्ताहरुले मन्तव्य दिएका थिए ।
कार्यक्रमयुवराज पौडेलको स्वागत र शिक्षक बरुण पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *