कुस्मा बजारको एक सुन पसलबाट ३ लाखको गरगहना चोरी !

पर्वत २०७५ भदौ १ । कुस्मा बजारको प्रगति चोक स्थित एक गहना पसलबाट करीब ३ लाख बराबरको गहना चोरी भएको छ ।

कुस्मा नगरपालिका ६ प्रगति चोकमा रहेको कुल बहादुर सुनारकाु गहना पसलबाट सुन चाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरको खोजतलास गरिरहेपनि अझै फेला नपरेको प्रहरी श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *