आजको तस्वीर : बडीगाड खोलामा आयो, यो वर्षकै ठुलो बाढी !

कमल पौडेल, खर्वाङ २०७५ साउन ३० । बडीगाड खोलामा यो वर्षमा अहिले सम्मकै भीषण बाढी आएको छ । हिँजो देखी परेको मुसलधारे पानीले बडीगाड खोलामा पानीको सतह निकै बढेको छ । तर यति ठुलो बाढी आउदा पनि कुनैपनि मानवीय वा भौतिक क्षेती भएको दु:खद जानकारी आएको छैन ।

२०७३ साल साउन ११ गते बडीगाड खोलामा आएको भीषण बाढी जनधनको ठुलो क्षति भएको थियो । यो वर्ष वर्षा जारी रहेपनि कुनै मानवीय क्षेतीको समाचार प्राप्त भएको छैन ।

उता बुर्तिवाङमा पनि बडीगाड खोलामा आएको बाढीले स्थानीयवासी सतर्क बनेका छन् तर कुनै खतराको संकेत भने देखिएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *