Menu

पत्रकार रानाको उपचारकालागि बिद्यामन्दिर माबिले दियो रु ३३ हजार सहयोग !

बागलुङ, २०७५ साउन २४ । ए–प्लाष्टिक एनिमियाबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाको उपचारको लागि विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङले ३३ हजार ६ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

काठमाडौको सिविल सर्भिस अस्पतालमा उपचाररत रानाको सहयोगका लागी विद्यामन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरुले सो रकम आज साझेदारी नागरिक संजालको विजय बचाउँ अभियानलाई हस्तान्तरण गरेको विद्यालय श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *