Menu

बिहुँ टापुमा पहिरो गएर मध्यपहाडी लोकमार्ग अवरुद्ध !

भरत प्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ साउन २० । शनिवार दिउँसो देखी परेको निरन्तर वर्षाका कारण बिहुँको टापुमा पहिरो गएर मध्यपहाडी लोकमार्ग राति ३ बजे देखी अवरुद्ध बनेको छ । रात्रिबसहरु अलपत्र परेका छन् । यस अघपनि यसै ठाउँमा पहिरो गएर लोकमार्ग अवरुद्ध हुने गरेको छ ।
बिहुँ रिजालचोकमा पनि पहिरो खसेर आवागमन अवरुद्ध भएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउने कार्य भैरहेको छ ।
थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *