Menu

मिर्गौला रोगबाट पीडित गल्कोट सर्दाखेतका कुमारलाई सहयोग गर्न परिवारको अपील

गुमानसिँह भण्डारी गल्कोट २०७५ साउन १९ । दुवै मिर्गौला काम नलाग्ने भएपछि बागलुङ गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होम बहादुर मल्ल”कुमार” अस्पतालको शैयामा छटपटाइरहेका छन् । ३८ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले ६ महिना देखि काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत छन् । आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । मिर्गौला सम्बन्धी उपचार महङ्गो पर्ने भएकाले उनको स्वास्थ उपचारकालागि आर्थिक सहयोग गरिदिन सबैसंग अनुरोध गरेका छन् ।

परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै एन।एम।बि।बैंक बुटवल शाखा कार्यालयको होम बहादुर बचाउ अभियानका सहयोगी योग प्रसाद रिजाल र सुमेन्द्र सिंह ठकुरीको नाममा रहेको सयुक्त खाता नम्बर 03321500597050000001 मा रकम जम्मा गरीदिएर होम बहादुरको जीवन बचाईदिन देश तथा बिदेशमा रहनुहुने बुद्धिजीवी, समाजसेवी, आफन्तजनहरु लगाएत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगका लागि अपिल गरिएको छ । साथै सहयोग गर्न चाहाने दयालु मनहरुका लागि तल दिईएका फोन नम्बरमा सम्पर्क गरेर सहयोग गर्न पनि सकिने बताईएको छ ।
मेख बहादुर मल्ल ठकुरी,गल्कोट (भैरहवा) – ९८४७०३२८४६ पदम सिंह ठकुरी, काठमाडौ – ९८४७१५८५३७ सुमेन्द्र सिंह ठकुरि, बुटवल – ९८५११९२८४१ हालसम्म सहयोगीदाताहरु १० मेख बहादुर मल्ल भैरहवा – रु १०,००० २० तारा मल्ल रुपन्देही १३ बुटवल हाल दुबई – रु १०,००० ३० बिन्दु मल्ल भरतपुर ५ तोरिखेत – रु२०००, ४० शुभश्री र सब्यम मल्ल कपिलवस्तु ८ वाणगंगा – रु १००५ ५० सोनु मल्ल रुपन्देही १३ बुटवल हाल दुबई – रु १०,०००, ६० देव साहानी गल्कोट हटिया ३ हाल काठमाडौ – रु १०००, ७० सुमेन्द्र सिंह मु।न।पा।४ गुल्मी – रु १५०० ८० राज मान सेन बु।न।पा।४ संगमपथ बुटवल – रु ११०० ९० टेक ब।शाही सर्दाखेत ५ गल्कोट बाग्लुङ – रु ५००० १०० देव राज ठकुरि चन्द्रकोट ३ शान्तिपुर गुल्मी – रु २००० ११० राम सिंह थापा मल्ल गल्कोट हाल गैंडाकोट ४ नबलपरासी९बाग्लुङ गल्कोट गैंडाकोटलसमाजका अध्यक्ष० – रु ५०१५ १२० मनोरञ्जन मल्ल ढुवकोट २ भक्तपुर – रु ५०० १३० तोरन मल्ल९लछुमन०गल्कोट न।ग।पा५ बाग्लुङ हाल युके – रु २५१०५, १४० श्याम सिंह ठकुरी मु।न।पा।७गुर्जाङ गुल्मी हाल कतार – रु ५०००, १५० जोगेन्द्र सिंह ठकुरि मु।न।पा।३ तोलादी गुल्मी – रु १५००,१६० प्रकाश बाबु चन्द शार्दा न।ग।पा।१ श्रीनगर सल्यान – रु १००० १७० रबिन्द्र ठकुरि काभ्रे मण्डन देउपुर १२ हाल कतार – रु ३००० १८० चन्द्र ध्वज मल्ल बु।न।पा।१३रुपन्देही बुटवल – रु १००० १९० मक्कर ध्वज मल्ल बु।न।पा १३ रुपन्देही बुटवल – रु २००० २०० छम ब मल्ल बु।न।पा १३ रुपन्देही बुटवल – रु ११००, २१० असोक मल्ल गल्कोट हाल कटैया – रु१००५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *