Menu

“तीजैमा माइत जाउँला मायालु” को भिडिया सार्वजनिक !

बागलुङ २०७५ साउन १८ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकियसंगै नया नया गीतहरु निस्कने क्रम बढीरहेको छ। तीजको गीतमा बिकृति र छाडापन मौलाउदै गयको समयमा गायक रामु शर्माको बिशुद्ध मौलिक तीज गीत “तीजमा माईत जाउला” मायालु बजारमा सार्बजनिक भएको छ।

चर्चीत गायिका राधिका हमाल र रामु शर्मा को स्वरमा रहेको यस गीतमा शब्द संकलन र लय गोपाल सापकोटाको रहेको छ। प्रबिन थापाको निर्देशन रहेको यस गीतमा महेन्द्र गौतम र अन्जली अधिकारीको दमदार अभिनय अभिनय रहेको छ ।

लोकप्रिय संगीत प्रालिको प्रस्तुतिमा सार्बजनिक भएको यस भिडियोको सम्पादन तथा छायांकन शक्ति प्रज्वल घिमिरेले गरेका छन्

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *