Menu

गैह्र आवासीय नेपाली सँघ बेल्जियमको भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न !

एन्तोर्प बेल्जियम, @)&% ;fpg !* । गैह्र आवासीय नेपाली सँघ बेल्जियमको आयोजनामा २ अग:tमा एन्तोर्पेनमा एक भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

एनआरएनका केन्द्रीय अध्यक्ष भवन भट्ट प्रमुख अतिथी रह]को सो कार्यक्रममा एनआरएन सम्बद्ध कार्यक्रम, गतिविधि, भावी कार्ययोजना र अन्य विषयहरुमा गहन छलफल भएको थियो ।

एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा य’रोप सँयोजक शिव वरुवाल, य’रोप उपसँयोजक एकराज गिरीले हालै सम्पन्न य’रोप क्षेत्रीय भेला तथा गतिविधिबारे चर्चा गरेका थिए भने निवर्तमान अध्यक्ष गँगाधर गौतमले स्वागत मन्तव्य राखेका थिए ।

अन्तक्रियामा केन्द्रीय अनरी काउन्सिलहरु गोविन्द सुवेदी, पुष्प तिमिल्सिना, केन्द्रीय कृषि प्रवद्र्धन सँयोजक युवराज गुरुड., पूर्व केन्द्रीय सचिव अर्जुन श्रेष्ठ, जनप्रगतिशील मँच य’रोप सँयोजक सुरेन्द्र भुषाल, जनप्रगतिशील मँच बेल्जियम अध्यक्ष जीत लामा, जनसम्पर्क समितिका महामन्त्री सुवा; गुरुड., तमु, समाज अध्यक्ष जीवन तमु सिक्लेस पार्चे कोषका महासचिव ओम गुरुड., मोना बेल्जियमका निवर्तमान अध्यक्ष योगेन्द्र विक लगायत एनआरएन सम्बद्ध अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुबाट उठाइएका विविध विषयमा अध्यक्ष भट्टले प्रष्ट पार्दै जानकारी दिएका थिए । कार्यक्रमको सँचालन प्रवक्ता दीपेन्द| केसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *