Menu

तमानखोलामा एक युवकको घाँस काट्दा भीरबाट लडेर मृत्यु !

छविलाल पाण्डे, तमानखोला २०७५ साउन १७ । तमानखोला गाउँपालिका वडा नं ३ किरीका १८ वर्षिय युवकको भीरबाट लडेर मृत्यु भएको छ ।

स्थानीय धन गौज्येति माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत मिथुन घर्ती आज दिउँसो घर नजिकै घाँस काट्दा भीरबाट लडेर मृत्यु भएको बिद्यालयका प्रधानाध्यापक मनबहादुर बुढाथोकीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *