Menu

असारे युवा क्लब तारा द्वारा नरेन्द्र बचाउ अभियान शुरु, पहिलो दिन मै ७२ हजार संकलन !

पूर्णभद्र निउरे, ताराखोला २०७५ साउन १५ । असारे युवा क्लब ताराले गीतकार नरेन्द्र घर्तीको उपचारका लागी “नरेन्द्र घर्ती बचाउ” अभियान शुरु गरेको छ । ए प्लास्टिक एनिमिया ९शरिरमा रगत उत्पादन नहुने० रोग लागेर काठमाडौको सिबिल हस्पिटलमा उपचाररत ताराखोला गाउपालिका वडा नं – ५ मा जन्मिएका गीतकार नरेन्द्र घर्तीको लागि उपचारमा सहयोग पुर्याउन अभियान संचालन गरिएको क्लबले जनाएको छ ।

अभियानको क्रममा मंगलबार मात्र ताराखोला गाउँ पालिका वडा न ५ का विभिन्न महिला समूह तथा विभिन्न ब्यक्तित्व बाट ७२ हजार रुपयाँ संकलन भएको असारे युवा क्लबका सचिब कमल घर्तिले जानकारी दिए । सुरक्षित मातृत्व महिला समूह, ताराखोला गा।पा।(५ बाट नगद रु१५,००० , मिलिजुलि महिला समूह, ताराखोला गा।पा।(छ, बाट रु। १०,००० , हिमचुली महिला समूह, ताराखोला गा।पा।(५, बाट रु। १०,००० सहयोग गरेका छन ।

त्यसै गरि , सुबेदार चतुर बहादुर घर्ती ताराखोला गा।पा।(५, तारा अर्पो बाट ५,००० जुल्फे महिला बिकास समूह, ताराखोला गा।पा।(५, तारा बाट रु। ५,००० सुवेदी होलसेल पसल, ताराखोला गा।पा।(५ का प्रो। हरीलाल सुवेदी बाट रु। ५,०००, कुल बहादुर रोका, ताराखोलागा।पा।(५असिर्की, बाट रु।२,५०० अक प्रसाद रोका, ताराखोला गा।पा।( ५ तारा सिन्जालीचोक बाट रु। २,५०० ताराखोला म्युजिक प्रा(लि बाग्लुङ्ग सँगित प्रेमी रामु जि।सि। कमल , ताराखोला गा।पा। (१, भुस्कात बाट रु। २,५०० ज्ञरोका मेडिकल हल, ताराखोला गा।पा।(५,करिमेला प्रो। भिम बहादुर रोका बाट नगद रु। २,००० छलमाया घर्ती, ताराखोला गा।पा।(५, तारा बाट रु। २,००० ,मन कुमारी रोका, ताराखोला गा।पा।५ करिमेला बाट रु। २०००।( ,कल्पना रोका, ताराखोला गा।पा।(५ करिमेला बाट नगद रु। १००० दसरी घर्ती , ताराखोला गा।पा।(५ करिमेला बाट १००० तोप बहादुर घर्ती, ताराखोला गा।पा।५ अर्पो बाट १००० सहयोग प्राप्त भएको क्लब ले जनाएको छ । सहयोग गर्ने सम्पूर्ण मा धन्यवाद ज्ञापन गर्दै गितकार नरेन्द्र घर्ती को उपचार का लागि सक्दो सहयोग गर्न क्लब ले अपिल गरेको छ । उपचार का लागि ठूलो घन राशी आबस्यक पर्ने र नरेन्द्र को आर्थिक अवस्था कमजोर भएको ले अहिले देश बिदेश मा विभिन्न ब्यक्ति तथा संघ सस्था मार्फत नरेन्द्र बचाउ अभियान सन्चालन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *