आजको तस्वीर : बुर्तिवाङमा भारी वर्षा, जनजीवन प्रभावित !

बुर्तिवाङ २०७५ साउन १ । बुर्तिवाङ बजारमा भीषण वर्षा भैरहेको छ । बजार जलमग्न छ । आवत जावतमा नगरबासीलाई समस्या परेको छ । बडीगाड खोलामा पानीको सतह बढेको छ ।

दुई वर्ष पहिले साउन १० गते रातिको भीषण वर्षा पछी आएको बाढीले साउन ११ गते बिहान बुर्तिवाङ बजार डरलाग्दो गरी कटान गरी केहि घरहरुमा समेत क्षेती पुराएको कहाली लाग्दो दृश्यको स्मरण यो वर्षाले बुर्तिवाङ बजार बासीलाई गराएको छ ।

तस्वीर- राम सुवेदी/ दीपक पराजुली, बुर्तिवाङ बजार ।

अपडेट: अहिले वर्षा थामिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *