Menu

सांसद जन्मस्थ्लोमा सम्मानित ।

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ असार ३२ । बागलुङको ताराखोला नान्गिमा हुर्केका प्रदेश सांसद चन्द्र बहादुर बुढा सागर निर्वाचन पछि भेटघाटमा गाउ आई पुगेका छन् । सोहि क्रममा संगै दलित समुदायको नेतृत्व गर्दै समानुपातिक सांसद दिलमाया रोका गौतम पनि जनभेटघाटमा उपस्थित भएको क्रममा अभिनन्दन सहित सम्मान गरेका हुन । सहिद परिवार शंखलाल घर्ती , प्रेम रोका , जुल्फे प्राथमिक विदलयका अध्यक्ष भिम प्रसाद घर्ती , जुल्फे महिला समूह, लयायतले फुलमाला सहित सम्मान गरेका हुन् ।

नभेटघाट जुफ्फे प्राविमा आएर कोण सभामा परिरणत भएको हो । कार्यक्रममा सांसदहरुले ताराखोला वा क्षेत्र २ को हटियाबाट ताराखोला जोड्ने सडकका लागि रु २ करोड १० लाख परेको र असोजमा काम सुरुहुने बताए ।

सहिदमार्ग केन्द्रबाट परेको र नाङ्गीमा खानेपानीको लागि ३ लाख रकम परेको जानकारी दिएका थिए । लाबाङमा पनि खानेपानी मर्मत मिलाएको र ताराखोला गाउपालिका वडान ५ र ४ मा बाँकि ३० लाख र परेको बताए । उनिहरुले प्राविधिक शिक्षालाई महत्त्व दिने बताएका थिए ।

खेलकुदकोलागी ठुलो स्थान खोजी रहेको र तिनचुले डुँडे लेख, र महिला, बन जडिबुटीमा र सामुदायिक बनलाई योजनागत तरिकाले अगाडि बढाईने सांसद चन्द्र बहादुर बुढा मगर सागरले बताए । कार्यक्रम लोकबहादुर रोकाले संचालन सहजिकरण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *