खर्वाङमा ३ दिने उद्घोषण तालिम सुरु !

कमल पौडेल, बडीगाड (खर्वाङ) २०७५ असार १७ । बडीगाड गाउँपालिकाको आर्थिक सहयोग, वडा नं। २ को आयोजना तथा रेडियो सारथीको समन्वयमा ३ दिने उद्घोषण तालिम खर्वाङमा सुरु भएको छ। तालिममा बडीगाड गाउँपालिका वडा नं। २ भित्रका उपभोक्ता समितिका ५० जनाको सहभागिता रहेको छ।
उपभोक्ता समितिका सदस्यहरुमा उद्घोषण सिपको विकास गर्ने उद्धेश्यले तालिम सुरुवात गरिएको हो।

आज भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, सुचना तथा संचार प्रविधि अधिकारी निशान अधिकारी, भिमलाल गिरि लगाएतले शुभकामना व्यक्त गरेका थ्एि।

तालिमको पत्रकार कमल पौडेलले सहजिकरण गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *