Menu

भर्खर भर्खर : गल्कोट क्षेत्रमा परेको भीषण वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध !

गल्कोट, २०७५ असार ११ । गल्कोटमा परेको अबिरल वर्षाका कारण गल्कोट नगरपालिका वडा नं ९ बाँसखोलामा आएको बाढी पहिरोले मध्य पहाडी लोकमार्ग अबरुद्ध भएको छ ।

भीषण वर्षाले गर्दा लोकमार्गको ठाउँठाउँमा पहिरो गएको सहकर्मी शिशिर मल्लले खबर दिएका छन् । स्काभेटरले सडक सफा गरिरहेको पनि मल्लले जानकारी दिएका छन् ।

थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *