Menu

आगलागीबाट सिसाखानीमा २ भैँसी ३ बाख्राको मृत्यु, ३ लाखभन्द बढीको क्षती !

बागलुङ २०७५ असार ८ । बडीगाड गाउँपालिका–३ सिसाखानी बस्ने जंग बहादुर पुनको घर र गोठमा शुक्रबार आगलागी हुँदा र्व भैँसी र तीन वटा बाख्रा मरेका छन् ।

आगलागीबाट ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *