तस्बीर आफै बोल्छ : गल्कोटमा भीषण वर्षा जारी !

गल्कोट, २०७५ असार ३ । गल्कोट उपत्यकामा भीषण वर्षा जारी छ । केहि समय देखी परेको अबिरल वर्षा थामिएको छैन ।
भरखर भरखर हाम्रा सहकमी घनश्याम गौतमले प्रेषित गरेका तस्वीरहरु यहा अपडेट गरिएको छ । हेरौँ तस्वीर आफै बोल्छ ।
क्षेतीको कुनै विवरण प्राप्त भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *