ग्वालिचौरको बालुवामा जीप दुर्घटना, चालक घाईते !

दिनेश शर्मा, बडीगाड २०७५ जेठ ३० । बागलुङबाट बुर्तिवाङ तिर आउँदै गरेको ग १ ज २५२६को जीप बडीगाड गाउपालिका- ५ जोगीबर बालुवा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटना दिउसो साढे तीन बजेको समयमा भएको बताईएको छ ।

जीपमा सवार सवार सात जना यात्रुहरु यात्रुहरु सामान्य भएको र दुर्घटनामा घाईते जीप चालक कप्रसाद सेन्चुरीको ग्वालिचौर खारबजार स्थित बडीगाड हस्पिटलमा उपचार भैरहेको ग्वालिचौर प्रहरी चौकीका प्रसनि लालमणि भट्टराईले बताए । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *