यी व्यक्तिलाई कतै देख्नु वा भेट्नु त भएको छैन ?

भरत सापकोटा, बागलुङ बिहुँ, २०७५ जेठ २९ । बिहूका एक जना पुरोहित काम गर्ने व्यक्ति केहि दिन देखी सम्पर्कविहीन छन् । बिहुँ कर्लिमका खिमानन्द रिजालका छोरा वर्ष ४५ का भानुभक्त रिजाल गत जेठ २७ गतेको ४ बजेबाट बेपत्ता भएको परिवारजनले बताएका छन् ।

सामान्य अवस्थामा रहेका रिजालले स्थानीयको पूजा पाठ गरिदिने गरको र अस्ति देखी सम्पर्कविहीन बनेपछी परिवारजनले उनको खोजीकालागि सबैसंग आग्रह गरेका छन् ।

निजलाई कसैले देखे वा भेटेमा काठेखोला गाउँपालिकाको ९८४७६६३५७४, ९८४७७८६०२०, बिहुँकोट प्रहरी चौकीको फोन ९८५७६९०००९४, पत्रकार भरत सापकोटाको फोन ९८५११३८२८५ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *